images

Sep 29 2026 | २०८३, असोज १३ गते

मधेश प्रदेश सभाकी सांसद यादवको निधन 

मधेश प्रदेश सभाकी सांसद यादवको निधन 

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • मधेश प्रदेश सभाकी सांसद यादवको निधन 

    मधेश प्रदेश सभाकी सांसद बिन्दुकुमारी यादवको निधन भएको छ।

    ४४ वर्षीया यादवको मंगलबार बिहान साढे ८ बजे निधन भएको प्रादेशिक अस्पताल जनकपुरका निर्देशक डा. रामनरेश पण्डितले जानकारी दिए।

    यादव विगत १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको अति सघन कक्षमा उपचाररत थिइन्। उनी दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्।

    यादव जनता समाजवादी पार्टी, नेपालको तर्फबाट समानुपातिक सांसद बनेकी थिइन्।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट