images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेकाे सचिवालय बैठक जारी, नेम्वाङ बस्ने कुर्सीमा माला

एमालेकाे सचिवालय बैठक जारी, नेम्वाङ बस्ने कुर्सीमा माला

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ २६ २०८०
  • एमालेकाे सचिवालय बैठक जारी,  नेम्वाङ बस्ने कुर्सीमा माला

    नेकपा एमालेकाे सचिवालय बैठक जारी छ ।

    पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक सचिवालय बैठक बसेकाे हाे । बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएकाे छ । 

    पार्टी मुख्यालयमा बैठक चलिरहेकाे छ । गए राति १ः३० बजे नेता नेम्वाङ हृदयघातका कारण निधन भएको थियो ।

    उनको पार्थीव शरीरलाई अहिले च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिएकाे छ । 

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट