images

Sep 29 2026 | २०८३, असोज १३ गते

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए भारतको दोस्रो विकेट

भारतविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए भारतको दोस्रो विकेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज १६ २०८०
  • भारतविरुद्ध नेपाललाई तेस्रो सफलता,सोमपालले लिए भारतको दोस्रो विकेट

    चीन । एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको दोस्रो विकेट लिएको छ। 

    सोमपाल कामीले भारतका तिलक वर्मालाई आउट गराए। १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किए।   यसअघि दीपेन्द्र सिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए।  २३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किएका थिए। 

    सुरुवातमा विस्फोटक ब्याटिङ गरेको भारतका यशस्वी जयसवाल लयमा देखिएका छन्। ३७ बलको सामना गर्दा जयसवालले ७९ रन बनाएका छन्। उनले ६ छक्का र ६ चौका प्रहार गरेका छन्।   

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट