images

Sep 29 2026 | २०८३, असोज १३ गते

दीपेन्द्रसिंह ऐरीअभ्यासका क्रममा घाइते

दीपेन्द्रसिंह ऐरीअभ्यासका क्रममा घाइते

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १३ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक १३ २०८०
  • दीपेन्द्रसिंह ऐरीअभ्यासका क्रममा घाइते

    काठमाडौँ  । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अभ्यासका क्रममा घाइते भएपछि आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्तग एसिया छनोटको पहिलो खेल गुमाएका छन्।

    उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुस्थित त्रिवि मैदानमा सिंगापुरविरुद्धको खेल गुमाएका छन्। उनको खुट्टा मर्किएको नेपाली टिमको मेडिकल विभागले जनाएको छ।

    उनको स्थानमा विवेक यादवले सिंगापुरविरुद्धको खेलमा स्थान बनाएका छन्। अघिल्लो साता नेपालमै भएको हङकङ र युएईविरुद्धको टी-२० सिरिजमा दीपेन्द्रले उत्कृष्ट खेल देखाएका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट