images

Sep 29 2026 | २०८३, असोज १३ गते

नेपाल र ओमानको खेल सुपर ओभर

नेपाल र ओमानको खेल सुपर ओभर

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक १९ २०८०
  • नेपाल र ओमानको खेल सुपर ओभर

    काठमाडौँ । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भइरहेको नेपाल र  ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको छ । अब विजेताको टुङ्गो सुपर ओभरबाट हुनेछ । 

    अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट