images

Sep 29 2026 | २०८३, असोज १३ गते

पीएनजीविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

पीएनजीविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
एभरेष्ट हेडलाइन्स
बुधबार, फागुन ३० २०८०
  • पीएनजीविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने

    काठमाडौँ । त्रिकोणात्मक टी-२० आई शृंखलाको उपाधिका लागि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग पहिला फिल्डिङ गर्ने भएको छ। हङकङमा जारी त्रिकोणात्मक टी-२० आई शृंखलाको फाइनल खेलमा पीएनजीविरुद्ध नेपालले टस जितेको हो।

    टस जितेसँग नेपालका कप्तान रोहित पौडेलले बलिङ गर्ने निर्णय लिएका हुन्। मंगलबार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो।

    मंगलबार नै भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई पराजित गरेपछि नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। आइतबार बर्षाका कारण हङकङ र नेपालले अंक बाँडेका थिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट