images

Sep 29 2026 | २०८३, असोज १३ गते

एटिक रेस्टुरेन्ट र बारले गर्यो नयाँ वर्षको उत्सवका लागि तयारी

एटिक रेस्टुरेन्ट र बारले गर्यो नयाँ वर्षको उत्सवका लागि तयारी

एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
एभरेष्ट हेडलाइन्स
सोमबार, चैत २६ २०८०
  • एटिक रेस्टुरेन्ट र बारले गर्यो नयाँ वर्षको उत्सवका लागि तयारी

    काठमाडौँ । ज्ञानेश्वरस्थित एटिक रेस्टुरेन्ट र बारले आगामी १२ अप्रिल, २०२४ (३० चैत्र २०८०) मा साँझ ६ बजे बाट सुरु हुनेगरि नेपालको नयाँ वर्षको उत्सवका लागि तयारी गरेको छ।

    यो विशेष उत्सवमा नेपालको हिमालदेखि तराईसम्मको देशको भूभागलाई दर्शाउने भूस्वरूपको सजावट गरिनुको साथै उत्कृष्ट नेपाली भोजनको पनि आनन्द लिन सकिनेछ।

    नेपाली शैलीमा नयाँ वर्षलाई स्वागत गर्दै, नेपाली खाना, नेपाली सजावटको साथमा उद्घोषक हास्य कलाकार बिश्वाश तिमलिसिना (बिटी कान्छा) को प्रस्तुति बाट सुरु भइ अमित जंग र मुक्ति एण्ड रिभाइबलू को प्रस्तुति संग नयाँ बर्षको शुभारम्भ हुनेछ।

    यो विशेष कार्यक्रममा आफ्नो उपस्थिति सुनिश्चित गर्न खल्तीमार्फत आफ्नो सीट बुक गर्न र परिवारिक प्याकेजका लागि वा थप विवरणको लागि, कृपया एटिक सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट