images

Sep 29 2026 | २०८३, असोज १३ गते

हङकङविरुद्ध बलिङमा नेपाल, ओभर घटाइयो

हङकङविरुद्ध बलिङमा नेपाल, ओभर घटाइयो

एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
एभरेष्ट हेडलाइन्स
सोमबार, वैशाख ३ २०८१
  • हङकङविरुद्ध बलिङमा नेपाल, ओभर घटाइयो

    काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा हङकङविरुद्ध नेपालले पहिले बलिङ गरिरहेको छ । ओमानस्थित अल अमिरात क्रिकेट मैदानमा वर्षाको कारण ढिलो सुरु भएको खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । वर्षाका कारण खेल १८ ओभरमा झारिएको छ ।

    नेपाल लगातार तेस्रो जितको खोजीमा छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरेको थियो ।

    लगातार २ खेलमा जित हासिल गरेको नेपाल ४ अंकसहित समूह एको अंकतालिकामा शीर्ष स्थानमा छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट