images

Sep 30 2026 | २०८३, असोज १४ गते

इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडि वान च्यानलले प्रत्यक्ष प्रसारण गर्ने

इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडि वान च्यानलले प्रत्यक्ष प्रसारण गर्ने

एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, वैशाख २५ २०८१
  • इन्टर कलेज फुटसल च्याम्पियनसिप एक्सन स्पोर्टस् एचडि वान च्यानलले प्रत्यक्ष प्रसारण गर्ने

    काठमाडौँ । अखिल नेपाल फुटवल संघको आयोजनामा २०८१ बैशाख २६ गते देखि जेठ ९ गते सम्म INTER COLLEGE FUTSAL CHAMAPIONSHIP  आयोजना हुँदैछ ।

    उक्त प्रतियोगिताको प्रत्यक्ष प्रसारण भने डिस मिडिया नेटवर्क Action Sports HD1  Channel ले  गर्नेछ  । उक्त सम्झौतामा प्याराडाइम ग्रुपको तर्फ बाट सिसन बानिया र डिश मिडिया नेटवर्कका तर्फ बाट विजिनेस डेभलमेन्ट हेड भूपाल सिंह बस्नेतले हस्ताक्षर गरेका थिए ।

    प्रतियोगितामा प्लस टु र व्याचलर तहमा अध्ययनरत विद्यँर्थी सम्मिलित कुल १६ वटा टिमको सहभागिता रहनेछ । सहभागी टिमहरुलाई ४ समुहमा विभाजन गरि लिग कम नकआउट आधारमा खेलहरु खेलाईने छ । प्रतियोगिताको सम्पुर्ण खेलहरु लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रको कभर्डहलमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट