images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड रुपैयाँ बजेट

प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड रुपैयाँ बजेट

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ १५ २०८१
  • प्रधानमन्त्री छोरी कार्यक्रमलाई १० करोड रुपैयाँ बजेट

    काठमाडौँ ।  सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ मा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    छोरीहरूलाई विभिन्न सीप दिन तथा आत्मनिर्भरका लागि यो कार्यक्रम ल्याइएको हो । प्रधानमन्त्री छोरी कार्यक्रमलाई सरकारले १० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट