images

Sep 29 2026 | २०८३, असोज १३ गते

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने 

टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने 

एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
एभरेष्ट हेडलाइन्स
मंगलबार, जेठ २२ २०८१
  • टुँडिखेल, तीनकुने र हाँडीगाउँमा महानगरले टी२० विश्वकपको प्रत्यक्ष प्रशारण गर्ने 

    काठमाडौँ । टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ।

    नेपाली समयअनुसार भोलि साँझ सवा नौ बजेदेखि खेल हुनेछ। यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन्।

    महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट