images

Sep 29 2026 | २०८३, असोज १३ गते

पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल

पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १४ २०८१
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १४ २०८१
  • पुरुष यू–१९ एसियाकपः श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्दै नेपाल

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि पुरुष यू–१९ एसियाकप–२०२४ का खेलहरू सुरु भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा सुरु भएको पहिलो खेलमा नेपालले श्रीलङ्काविरुद्ध पहिले बलिङ गर्ने भएको छ । 

    युएईको शारजहास्थित शारजहा क्रिकेट रङ्गशालामा सुरु भएको आजको पहिलो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।

    नेपालले आफ्नो दोस्रो खेल यही मङ्सिर १६ गते बङ्गलादेशसँग र तेस्रो खेलमा मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्नेछ । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट