Aug 11 2026 | २०८३, साउन २६ गते

सेन्सर बोर्डद्वारा ‘लाज शरण’ लाई प्रदर्शन अनुमति

सेन्सर बोर्डद्वारा ‘लाज शरण’ लाई प्रदर्शन अनुमति

एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ११ २०८१
एभरेष्ट हेडलाइन्स
आइतबार, फागुन ११ २०८१
  • सेन्सर बोर्डद्वारा ‘लाज शरण’ लाई प्रदर्शन अनुमति

    काठमाडौँ । कुमार कट्टेल निर्देशित फिल्म ‘लाज शरणम्‌’लाई अब प्रचारप्रसार र प्रदर्शनका लागि बाटो खुलेको छ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनीका लागि स्वीकृति दिएसँगै फिल्मलाई अब प्रचारप्रसार र प्रदर्शनका लागि बाटो खुलेको हो ।

    images

    पूर्वमन्त्री अफताव आलमले फिल्ममा आफ्नो आवरणसँग हुबहु मिल्ने चरित्र रहेको भन्दै मुद्दा हालेपछि उच्च अदालत पाटनले सेन्सर बोर्डले अनुमति नदिएसम्म प्रसारप्रसार रोक्न अन्तरिम आदेश दिएको थियो । त्यसयता फिल्मको प्रचारप्रसार रोकिएको थियो । निर्माण टिमले यसअघि युट्युबमा हालेका प्रोमोसनल गीत पनि हटाएको थियो ।

    Lazsaranam-mk.jpg

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट