images

Sep 29 2026 | २०८३, असोज १३ गते

अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १८ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , वैशाख १८ २०८२
  • अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ

    वीरगञ्ज । कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको राससलाई बताए । हिरासतमा रहेका नाबालखको विवरण भने सार्वजनिक गरिएको छैन । 

    पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट