images

Sep 30 2026 | २०८३, असोज १४ गते

एमालेले सचिवालय बैठक बस्दै

एमालेले सचिवालय बैठक बस्दै

एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २१ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, वैशाख २१ २०८२
  • एमालेले सचिवालय बैठक बस्दै

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे बैठक डाँकिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
     
    उनका अनुसार बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट