images

Sep 30 2026 | २०८३, असोज १४ गते

काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन :  गृहमन्त्री लेखक

काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन :  गृहमन्त्री लेखक

एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , जेठ १ २०८२
  • काँग्रेस र एमाले बीचमा सरकार सञ्चालनका विषयमा समस्या छैन :  गृहमन्त्री लेखक

    सप्तरी । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् । 

    सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन हुँदैन, झन सुदृढ हुन्छ भने  ।

    गृहमन्त्री लेखकले भने,  “ देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।” उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए ।  

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट