images

Sep 29 2026 | २०८३, असोज १३ गते

आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालको खेल सोमबार

आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालको खेल सोमबार

एभरेष्ट हेडलाइन्स
आइतबार, असार १ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, असार १ २०८२
  • आजदेखि त्रिदेशीय टी २० क्रिकेट शृंखला सुरु हुँदै, नेपालको खेल सोमबार

    काठमाडौँ । आजदेखि त्रिदेशीय टी–२० क्रिकेट शृंखला सुरु हुँदैछ ।

    स्कटल्याण्डमा हुने शृंखलाको पहिलो खेलमा आज घरेलु टोली स्कटल्याण्ड र नेदरल्याण्डस् भिड्दै छन् । यो खेल ग्लास्गोमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ ।

    नेपालले आफ्नो पहिलो खेल भोलि सोमबार नेदरल्याण्डस्सँग खेल्नेछ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक मौका पाएका छन् । तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा अभ्यास खेलमा घाइते भएकाले टी–२० शृंखला गुमाउने छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट