images

Sep 30 2026 | २०८३, असोज १४ गते

जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ६ २०८२
  • जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

    शनिबार र आइतबार (असार ७ र ८ गते) पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

    वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भाबी कार्ययोजनालगायतका विषयहरूमा बैठक केन्द्रित हुने बस्नेतले बताए। 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट