images

Sep 30 2026 | २०८३, असोज १४ गते

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ६ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, असार ६ २०८२
  • प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक

    काठमाडौँ । सङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न  प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा प्रारम्भ भएको छ ।

    बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरु सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट