images

Sep 30 2026 | २०८३, असोज १४ गते

सेप्टेम्बर १६-१७ मा प्रधानमन्त्री ओलीले दुई दिन भारत भ्रमण गर्ने

सेप्टेम्बर १६-१७ मा प्रधानमन्त्री ओलीले दुई दिन भारत भ्रमण गर्ने

एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ४ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, साउन ४ २०८२
  • सेप्टेम्बर १६-१७ मा प्रधानमन्त्री ओलीले दुई दिन भारत भ्रमण गर्ने

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन्।

    प्रधानमन्त्री ओलीले सेप्टेम्बर १-१७ (भदौ ३१ गतेदेखि असोज १ गतेसम्म) भारत भ्रमण गर्ने भएका हुन्।

    प्रधानमन्त्री ओलीनिकट स्रोतले प्रधानमन्त्री ओलीको दुई दिने भारत भ्रमण सुनिश्चित भएको जानकारी दिएको छ।

    भारतीय समकक्षी नरेन्द्र मोदीबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो आएको हो।

    २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट