images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी

कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन १५ २०८२
  • कांग्रेस र एमालेका शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता जारी

    काठमाडौं । नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरूबीच भेटवार्ता जारी रहेको छ। आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुबीच छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपमहासचिव विष्णु रिमाल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक लगायत छन्।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट