images

Sep 30 2026 | २०८३, असोज १४ गते

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २८ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, साउन २८ २०८२
  • रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक बहादुर चौधरी र राप्रपाका सांसद दिपक बहादुर सिंहले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट