images

Sep 29 2026 | २०८३, असोज १३ गते

माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन : चन्दा कार्की

माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन : चन्दा कार्की

एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २९ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , साउन २९ २०८२
  • माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन : चन्दा कार्की

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. चन्दा कार्कीले गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन गर्न नसकेको बताएकी छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    उनले भनेकी छन्, ‘नैतिकता जागेर माननीय रामहरि खतिवडाज्युले राजीनामा दिनुभयो । तर, माननीय गृहमन्त्रीज्युको नैतिकता जगाउन उहाँको आफ्नै मानकले पनि सकेन ।’ रास्वपाले भिजिट भिसा प्रकरणमा निश्पक्ष छानबिनको माग राख्दै आएको छ ।

    यो विषयमा छानबिनका लागि गृहमन्त्रीले राजीनामा दिएर वातावरण सहज बनाइदिनुपर्ने उनीहरूको आग्रह छ । यही माग राखेर रास्वपाले ८० दिनदेखि प्रतिनिधि सभाको बैठक बहिष्कार गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट