images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेस र एमालेका सांसदलाई सिंहदरबार डाकियो

कांग्रेस र एमालेका सांसदलाई सिंहदरबार डाकियो

एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, भदौ ३ २०८२
  • कांग्रेस र एमालेका सांसदलाई सिंहदरबार डाकियो

    काठमाडौँ । सत्तासाझेदार दुई दलका सांसदहरूलाई मंगलबार (भदौ ३) सिंहदरबारमा बोलाइएको छ । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसका सांसदलाई संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

    दोस्रो ठूलो तथा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले)का सांसदलाई पनि मंगलबारै सिंहदरबारमा बोलाइएको छ । उनीहरूलाई पनि संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको हो ।

    दुवै दलका सांसदले आफूहरूलाई सिंहदरबारमा बोलाइएको बाह्रखरीसित बताएका छन् । यसबारे विस्तृत जानकारी गराइएको छैन । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट