images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ४ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, भदौ ४ २०८२
  • संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

    त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

    संसद् बैठक अगाडि प्रत्येक दिन रास्वपा आन्तरिक छलफलमा जुट्छ । त्यसदिन के गर्ने, कसले के विषयमा बोल्ने तय गर्छ र सभामा जाने गर्दछ । यही अन्तर्गत आजको बैठक पनि बस्न लागेको अर्यालले बताए । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट