images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ ५ २०८२
  • रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधि सभाको बैठक बहिष्कार

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिव नेपाली र राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद नेपालीले लिपुलेकको जमिन रक्षा गर्न सरकार लाग्ने विश्वास व्यक्त गर्दै सत्तारुध दलले उपसभामुखलाई हटाउन खोजेर लोकतन्त्रको अपमान गरेको आरोप लगाएका थिए ।

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट