images

Sep 29 2026 | २०८३, असोज १३ गते

रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै

रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै

एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १६ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, भदौ १६ २०८२
  • रास्वपाबाट रुपन्देही– ३ मा घोषित उम्मेदवार थापाले पत्रकार सम्मेलन गर्दै

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रूपन्देही– ३ मा हुने उपनिर्वाचनका लागि अघि सारेका उम्मेदवार डा. लेखजंग थापाले पत्रकार सम्मेलन गर्दैछन् ।

    आगामी कात्तिक १७ गते हुने गइरहेको उपनिर्वाचनका लागि रास्वपाले आइतबार थापालाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेको थियो । 

    थापाले दिउँसो २ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट र अन्तरक्रिया गर्न लागेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

    रास्वपाले साउन ७ गतेदेखि भदौ ८ गतेसम्म पार्टी तर्फबाट उपनिर्वाचनका लागि उम्मेदवार चयन प्रक्रिया अघि बढाएका थियो । 

    सो प्रक्रिया अन्तर्गत थापालाई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुनका लागि चयन गरेको रास्वपाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट