images

Sep 29 2026 | २०८३, असोज १३ गते

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , भदौ १९ २०८२
  • माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडमा माओवादीको बैठक सुरु भएको हो। 

    माओवादीले फेरि सुरु गर्न लागेको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।

    माओवादीले भदौ २२ गतेदेखि लमजुङबाट यसअघि रोकिएको अभियान फेरि सुरु गर्दैछ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट