images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी

एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २० २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २० २०८२
  • एमालेको विधान महाधिवेशनमा प्रतिनिधिहरू आउने क्रम जारी

    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदै छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन स्थलमा प्रतिनिधिहरू पुग्ने क्रम जारी छ । 

    Untitled-1 copy.jpg

    महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।  करिब १२ मिनेटमा उद्घाटन कार्यक्रम सक्ने तयारी गरिएको छ ।

    Untitled-1 copy.jpg

    महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी हुनेछन् ।  

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट