images

Sep 29 2026 | २०८३, असोज १३ गते

एमालेको विधान अधिवेशन सुरु, ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

एमालेको विधान अधिवेशन सुरु, ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २० २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, भदौ २० २०८२
  • एमालेको विधान अधिवेशन सुरु, ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै

    काठमाडौँ । नेकपा (एमाले)को विधान महाधिवेशन सुरु भएको छ । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् ।

    ओलीले राजनीतिक प्रस्ताव पेस गरेपछि अन्य प्रतिवेदन प्रस्तुतकर्ताहरूले प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि सबै प्रतिवेदनहरूमाथि छलफल हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट