images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २१ २०८२
एभरेष्ट हेडलाइन्स
शनिबार, भदौ २१ २०८२
  • कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

    काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।

    बैठक आइतबार बिहान ९ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशन दिइएकै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट