सत्ता ढलेपछि पहिलोपल्ट बस्यो कांग्रेस केन्द्रीय समिति बैठक
सत्ता ढलेपछि पहिलोपल्ट बस्यो कांग्रेस केन्द्रीय समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बसेको छ । जेन्जीको आन्दोलनपछि पार्टी कार्यालय सानेपामा पहिलोपटक बैठक बसेको हो ।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते भएका सभापति शेरबहादुर देउवा उपचाररत छन् । उनको अनुपस्थितिमाझ बसेको बैठकमा समयसामयिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।
