images

Sep 29 2026 | २०८३, असोज १३ गते

संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ : महेश बस्नेत

संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ : महेश बस्नेत

एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २२ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, असोज २२ २०८२
  • संसद पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ : महेश बस्नेत

    काठमाडौँ । नेकपा (एमाले)का नेता महेश बस्नेतले संसद पुनर्स्थापनाको माग राखेर सर्वोच्च जाने बताएका छन् ।

    समसामयिक राजनीतिक विषयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा नेता बस्नेतले संसद पुनर्स्थापनाको लागि कानुनी प्रक्रियामा जाने बताएका हुन् ।

    उनले भने, ‘संसद पुनर्स्थापनाको माग लिएर हामी सर्वोच्च अदालतको ढोका ढकढक्याउँछौँ,’ उनले भने, ‘पार्टीले आधिकारी हिसाले जाने अथवा कानुन व्यवसायीमार्फत जाने, त्यो कुरामा हामी अन्तिम छलफल गर्दैछौँ ।’

    उनले भोलि बस्नै पार्टीको सचिवालय बैठकले पार्टीको आगामी रणनीति तया गर्न र सोहीअनुसार चुनावमा जानेसमेत जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट