images

Sep 29 2026 | २०८३, असोज १३ गते

गुण्डुमा एमालेको कार्यक्रम, ओलीले सम्बोधन गर्ने

गुण्डुमा एमालेको कार्यक्रम, ओलीले सम्बोधन गर्ने

एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , असोज २३ २०८२
  • गुण्डुमा एमालेको कार्यक्रम, ओलीले सम्बोधन गर्ने

    काठमाडौँ । नेकपा (एमाले)ले आज भक्तपुरको गुण्डुमा समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट कार्यक्रम गर्ने भएको छ । 

    बिहान ११ बजे गुण्डुस्थित तिथली चोकमा हुने कार्यक्रममा  अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुँदैछन् । 

    कार्यक्रमलाई ओलीले सम्बोधन समेत गर्ने बताइएको एमाले नेता महेश बस्नेतले जानकारी दिए । 

    जेनजी युवा आन्दोलनको क्रममा बालकोटस्थित निवासमा आगजनी भएपछि पूर्वप्रधानमन्त्री ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् । 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट