images

Sep 29 2026 | २०८३, असोज १३ गते

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको देउवाको घोषणा

पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको देउवाको घोषणा

एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २८ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, असोज २८ २०८२
  • पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको देउवाको घोषणा

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।

    पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट