images

Sep 29 2026 | २०८३, असोज १३ गते

ओलीको दावीः यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ

ओलीको दावीः यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक २ २०८२
  • ओलीको दावीः यस्तै हो भने म प्रधानमन्त्रीमा फर्किने सम्भावना बढ्छ

    काठमाडौँ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले यस्तै अराजकता चलिरहे फेरि आफू प्रधानमन्त्रीमा फर्किने दावी गरेका छन् । सम्पादकहरुले सम्पादकीय नै लेखेर आफूलाई फिर्ता ल्याउन माग गर्ने उनको भनाइ छ । 

    आज सम्पादकहरुसँग अन्तरक्रियामा बोल्दै उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ । जनताले यो कुरा सहँदैन नि, किन सहने ? अरुबाट हुने रहेनछ। यस्तो अराजकता । तपाईंहरुले (सम्पादकहरु) विशेष सम्पादकीय लेखेर केपी ओली फिर्ता ल्याउँ भनेर लेख्नुहुन्छ । नलेख्नुपर्ने कारण छन् भने भन्नुस ।’ 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट