images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री कार्कीद्धारा मन्त्रिपरिषद् विस्तार, यी ४ मन्त्रीले आज शपथ लिँदै

प्रधानमन्त्री कार्कीद्धारा मन्त्रिपरिषद् विस्तार, यी ४ मन्त्रीले आज शपथ लिँदै

एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ९ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, कात्तिक ९ २०८२
  • प्रधानमन्त्री कार्कीद्धारा मन्त्रिपरिषद् विस्तार, यी ४ मन्त्रीले आज शपथ लिँदै

    काठमाडौँ। सरकारमा चार नयाँ मन्त्री थप हुने भएका छन् । प्रधानमन्त्री सुशिला कार्कीले डा.सुधा शर्मा गौतम, गणपतिलाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ताको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।

    गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

    स्रोतका अनुसार उनीहरुको शपथ आजै हुने छ भने शपथको समय राष्ट्रपति कार्यालयले चाँडै सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट