images

Sep 29 2026 | २०८३, असोज १३ गते

दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन

दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन

एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ११ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, कात्तिक ११ २०८२
  • दल दर्ताका लागि विप्लव नेतृत्वको नेकपाले दियो निर्वाचन आयोगमा निवेदन

    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। 

    प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा नेकपाका नेताहरू आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।

    दल दर्ता गरेसँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ। देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरूले आयोगमा आएर दल दर्ताको लागि निवेदन दिएको प्रवक्ता प्रकाण्डले बताए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट