हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ले पायो मान्यता
हर्क साम्पाङको ‘श्रम संस्कृति पार्टी’ले पायो मान्यता
काठमाडौँ। हर्क साङपाङको ‘श्रम संस्कृति पार्टी’ले औपचारिक मान्यता पाएको छ ।
निर्वाचन आयोगले आइतबार धरान उपमहानगरपालिकाका मेयर साम्पाङको श्रम संस्कृति पार्टीलाई औपचारिक मान्यता दिएको हो ।
निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण गर्न साम्पाङ स्वयम् उपस्थित भएका छन् ।
