images

Sep 29 2026 | २०८३, असोज १३ गते

विप्लव, जनार्दन र घनश्याम सहकार्य गर्न सहमति, संयुक्त विज्ञप्ति निकाल्ने तयारी

विप्लव, जनार्दन र घनश्याम सहकार्य गर्न सहमति, संयुक्त विज्ञप्ति निकाल्ने तयारी

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
  • विप्लव, जनार्दन र घनश्याम सहकार्य गर्न सहमति, संयुक्त विज्ञप्ति निकाल्ने तयारी

    काठमाडौँ । नेकपामा महासचिव नेक्रविक्रम चन्द्र विप्लव, जनार्दन शर्मा र घनश्याम भुसालबीच सहकार्य गर्ने सहमति भएको छ। विप्लव निवास हात्तीवनमा भएको छलफलमा ती नेताबीच बृहत् वामपन्थी एकता अभियान लागि सहकार्य गर्ने सहमति भएको हो।

    तीन नेताबीच सहमति भएपछि आजै संयुक्त विज्ञप्ति निकाल्ने तयारी रहेको एक नेताले बताए। नेकपा माओवादी र नेकपा एससहित १० वाम घटकबीचको एकताप्रति असहमति जनाउँदै जनार्दन र घनश्याम अलग भएका छन्। 

    शर्माले माओवादी छाडेर प्रगतिशील अभियान घोषणा गरेका छन्। भने घनश्यामले नेकपा एस नै पुनर्गठन गर्ने घोषणा गरेका छन्। १० वाम पार्टी मिल्दा विप्लव नेतृत्वको नेकपा पनि विभाजित बनेको छ। यी तीन नेताहरू लामो समयदेखि संवादमा थिए।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट