images

Sep 29 2026 | २०८३, असोज १३ गते

रवि लामिछानेलाई बिस्थापित गर्न नसकिने राजनीतिक प्रतिवेदन रास्वपा बैठकमा राखियो

रवि लामिछानेलाई बिस्थापित गर्न नसकिने राजनीतिक प्रतिवेदन रास्वपा बैठकमा राखियो

एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, कात्तिक २१ २०८२
  • रवि लामिछानेलाई बिस्थापित गर्न नसकिने राजनीतिक प्रतिवेदन रास्वपा बैठकमा राखियो

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा सुरु भएको बिस्तारित बैठकमा सभापति रवि लामिछानेलाई बिस्थापित गर्न नसकिने भन्दै राजनीतिक प्रतिवेदन पेश भएको छ।

    कार्यबाहक सभापति डीपी अर्यालले पेश गरेको प्रतिवेदनमा चर्चित व्यक्ति ल्याउने विषय राम्रो भए पनि लामिछानेको स्थानमा राख्न नसकिने उल्लेख छ। 

    सौराहामा सुरु भएको बैठकमा राखिएको प्रतिवेदनमा भनिएको छ,‘मूल नेतृत्व बिस्थापित होइन, स्थापित गरेर जानुपर्छ। अहिले पार्टी बामे सर्दैछ। सिक्दै जानुपर्नेछ।’

    आग्रह–पूर्वाग्रह, व्यक्तिगत महत्वकांक्षा वा क्षणिक आत्मसन्तुष्टिका लागि होइन पार्टी ‘रिफर्म’ बारे हामीले निरन्तर पार्टीका सबै संरचनामा गम्भीर र सार्थक बहस चलाउनुपर्ने उल्लेख प्रतिवेदनमा रिफर्म’ बारे कुनै प्रस्तावको मस्यौदा बनाइएको छ भने ल्याउनुस् महाधिवेशनसम्म पार्टीभित्र खुला छलफल गरौं भन्ने पनि प्रस्तावित छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट