images

Sep 29 2026 | २०८३, असोज १३ गते

कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’

कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’

एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, कात्तिक २४ २०८२
  • कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम ‘उज्यालो नेपाल’

    काठमाडौँ। उर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा रहने पार्टीको नाम उज्यालो नेपाल राख्ने सहमति भएको छ ।

    तत्कालको लागि पूर्वसचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा अरु सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता हुने भएको हो ।

    चुनाव चिह्न भने बिजुलीको चिम नै रहने भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट