एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै
एमाले प्रतिनिधसभा चुनावका लागि दल दर्ता गर्न आयोग जाँदै
काठमाडौँ। नेकपा एमाले प्रतिनिधिसभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाने भएको छ ।
एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । प्रतिनिधिसभाको निर्वाचनका लागि दल दर्ताको समय बुधबारसम्मका लागि छ ।