images

Sep 29 2026 | २०८३, असोज १३ गते

धनगढीमा नेकपाको एकता सन्देश सभा सुरू,प्रचण्ड र नेपालले सम्बोधन गर्ने

धनगढीमा नेकपाको एकता सन्देश सभा सुरू,प्रचण्ड र नेपालले सम्बोधन गर्ने

एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १२ २०८२
एभरेष्ट हेडलाइन्स
शुक्रबार, मंसिर १२ २०८२
  • धनगढीमा नेकपाको एकता सन्देश सभा सुरू,प्रचण्ड र नेपालले सम्बोधन गर्ने

    धनगढी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को एकता सन्देश सभा सुरू भएको छ। नेकपा गठनपछि पहिलो पटक सन्देश सभा धनगढी रंगशालामा सुरू भएको हो। सभाअघि धनगढीको ट्राफिक चोकबाट र्‍याली निकालिएको थियो।  

    सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालसहित नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

    सभामा करिब ५० हजार उपस्थित हुने अनुमान गरिएको छ।  कार्यक्रमका लागि १३ वटा उपसमिति गठन गरिएको छ। नेकपा माओवादी केन्द्रसहित विभिन्न १२ घटक मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको छ।

     

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट