images

Sep 29 2026 | २०८३, असोज १३ गते

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै

कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १७ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १७ २०८२
  • कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै

    काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा हुँदैछ । उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा गर्न लागेको छ ।

    घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा  उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेतसार्वजनिक गरिने बताइएको छ ।

    पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट