images

Sep 29 2026 | २०८३, असोज १३ गते

सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा

सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा

एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १७ २०८२
एभरेष्ट हेडलाइन्स
बुधबार, मंसिर १७ २०८२
  • सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आसन्न १५ औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने घोषणा गरेका छन् ।

    एक कार्यक्रम बोल्दै महामन्त्री थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गरेका हुन् । ‘म १५ औँ महाधिवेशनको सभापतिको उम्मेदवार हो र मलाई के विश्वास छ भने नेपाली काँग्रेसका बहुसंख्यक महाधिवेशन प्रतिनिधिहरूले मलाई यो ऐतिहासिक पार्टीको नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ भन्ने मलाई विश्वास छ’ थापाले भनेका छन् ।

    उनले महाधिवेशनको मिति घोषणा भइसकेकोले सभापतिमा आफ्नो उम्मेदवार रहने कुरा स्वाभाविक भएको बताएका छन् । नेपाली काँग्रेसको १५औँ महाधिवेशन पुस २६-२९ गते काठमाडौँमा हुँदै छ ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट