images

Sep 29 2026 | २०८३, असोज १३ गते

भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १८ २०८२
एभरेष्ट हेडलाइन्स
बिहीबार , मंसिर १८ २०८२
  • भीम र बेनको अर्धशतकमा काठमाडौंले पोखरालाई दियो १६६ रनको लक्ष्य

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले पोखरा एभेन्जर्सलाई जितका लागि १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६५ रन बनाएको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट