images

Sep 29 2026 | २०८३, असोज १३ गते

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता

प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता

एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २२ २०८२
एभरेष्ट हेडलाइन्स
सोमबार, मंसिर २२ २०८२
  • प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेटवार्ता


     काठमाडोैँ-प्रधानमन्त्री सुशीला कार्की र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंबीच छलफल भएको छ।

    प्रधानमन्त्री कार्कीले छलफलमा बोलाएपछि प्रसाईंसहित उनको समूह वार्ताका लागि पुगेको हो।

    प्रसाईं समूहले यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो।

    प्रसाईंले विभिन्न माग राखेर आन्दोलन गर्ने बताइरहेका छन्। सरकारले भने संवादमार्फत् नै मागहरूका विषयमा हल खोजिने बताउने गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट