images

Sep 29 2026 | २०८३, असोज १३ गते

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि महामन्त्री थापा सिफारिस

रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि महामन्त्री थापा सिफारिस

एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २३ २०८२
एभरेष्ट हेडलाइन्स
मंगलबार, मंसिर २३ २०८२
  • रोल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि महामन्त्री थापा सिफारिस

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएको छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।


    सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले महामन्त्री थापासहित ५ जनाको नाम सिफारिस गरिएको जानकारी दिए । 

    सभापति आचार्यले कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणी आचार्य, डा। मन्दिप सुवेदी, र ज्ञानबहादुर ओलीको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको जानकारी दिए । 


    जिल्ला कार्यसमितिको मङ्गलबार बसेको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको हो 

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट