images

Sep 29 2026 | २०८३, असोज १३ गते

कांग्रेसद्वारा आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

कांग्रेसद्वारा आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
एभरेष्ट हेडलाइन्स
आइतबार, मंसिर २८ २०८२
  • कांग्रेसद्वारा आकस्मिक केन्द्रीय समिति बैठक आह्वान

    काठमाडौँ।नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ।

    मंसिर २९ गते बिहान ९ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    बैठक सानेपामा बस्नेछ।

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव पौडेलको भनाइ छ।
    कांग्रेस नेता, पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएकोले शोक प्रस्ताव पारित गर्न कांग्रेसले बैठक आह्वान गरेको हो।

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ
    सम्बन्धित समाचार

      ताजा अपडेट